गणेश ठाडामगरलाई एआईजीमा बढुवा गर्न मन्त्रीपरिषद्को निर्णय

0 Shares
रौतहट, ३ असार । सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने मन्त्रीपरिष्दबाट निर्णय भएको छ ।
सोमवार साँझ बसेको मन्त्री परिषद्को बैठकमा डिआजी ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरिएको हो । सशस्त्र प्रहरीको प्रधान कार्यालयले जेठ १५ गते ठाडामगरलाई एआईजीमा बढुवाका लागि मन्त्रीपरिषद् समक्ष सिफारिस गरेको थियो ।
तत्कालिन एआईजी चन्द्रप्रकाश गौतम (सिपी गौतम) बैशाख २ गते १२ बजे राति देखि अनिवार्य अवकाशमा गएपछि ठाडामगरलाई उक्त पदमा सिफारिस गरिएका थिए । सशस्त्र प्रहरी नियमावलीमा ३० बर्षे सेवा अवधिका कारण सिपी गौतम अनिवार्य अवकाशमा गएपछि उनकै स्थानमा ठाडामगर एआईजीमा बढ्वा भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।