सर्लाही प्रहरीले ४२ लाखको सामान सहितको कन्टेनर नियन्त्रणमा, कारवाही गर्न राजस्व कार्यालय पथलैया

0 Shares
सर्लाही, ४ असार । सर्लाहीको वागमती नगरपालिका स्थित चेकपोष्टबाट ४२ लाख भन्दा बढिका सामान बोकेका मालबाहक कन्टेनरमा विलविजक शंकाष्पद लाग्दा सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।
वागमती नगरपालिका–१२ स्थित कर्मै प्रहरी चौकीले बुधवार विहान ६.४० बजेको समयमा वीरगञ्जबाट इटहरी तर्फ जाँदै गरेका बा.५ ख. ३०७ नम्वरको मालबाहक कन्टेनरलाई रोकेर चेकजाँच गर्दा विलविजक शंकाष्पद लाग्दा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
उक्त मालबाहक कन्टेनर भित्र टायर, आँपमा छर्ने औषधी, मोबिल, खानेतेल, रेगुलेटर, मोटरपार्टस, छाता, घिउ, किसमिस, इलेक्ट्रोनिक, कस्मेटिक लगायतका खुद्रा सामानहरुको विलविजक शंकाष्पद देखिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
४२ लाख ४० हजार भन्दा बढिको उक्त सामानहरु लोड भएको मालबाहक कन्टेनरलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजस्व कार्यालय पथलैया वाराको जिम्मा लगाइएको डिएसपी राइले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।