गरुडा नगरपालिकाले ल्यायो ६९ करोड २६ लाखको बजेट

0 Shares
गरुडा (रौतहट), ६ असार । रौतहटको गरुडा नगरपालिकाको १३ औं नगर अधिवेशन भव्यताका साथ सम्पन्न भएका छन् ।
गरुडा बजार स्थित निर्माणाधिन प्रशासकीय भवनमा शुक्रवार आयोजित १३ औं नगर अधिवेशनलाई सम्बोधन गर्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले समावेशी रुपमा हरेक पार्टीबाट निर्वाचित जनप्रतिनिधि रहेको हुँदा यहाँ शान्ति एवं सौहादपूर्ण रुपमा विकासका कार्यहरु सम्पादन भईरहदा आफूलाई खुशी लागेका हुन् ।
मन्त्री गुप्ताले पालिकालाई विकसित कसरी बनाउने, विकासको संरचनाहरुलाई कसरी बढाउने, जनमुखी बजेट विनयोजन कसरी गर्ने, पार्दर्शी रुपमा कामलाई कसरी अगाडी बढाउने जस्ता कार्यलाई गरुडा नगरप्रमुख राम्रो ढंगबाट अघि बढेको देख्दा आफू गौरवान्ति भएको बताए ।
प्रस्तुत बजेटलाई कसरी जनताहरु समक्ष विकासको ढाँचालाई पुर्याउने, सिंह दरवारको अवधारणालाई आम मानिसलाई अनुभुति गराउदै देशको समग्र विकासमा स्थानीय तहको भूमिका निकै महत्वपूर्ण हुने मन्त्री गुप्ताले स्पष्ट पारे । अहिले स्थानीय तहमा बढेका विकृति एवं विसंगतिलाई अन्त्य गर्नका लागि सबै मिलेर लाग्नुपर्ने सन्देश प्रवाह गरे ।
गरुडा नगरको उपनगरप्रमुख पुनम कुमारी चौधरी आर्थिक बर्ष २०८२ र २०८३ को आर्थिक प्रस्ताव पेश गर्दै वित्तिय समानिकरण अनुदान १३ करोड ४० लाख, राजस्व बाँडफाँड तर्फ ११ करोड ४८ लाख ५६७, आन्तरिक आय तर्फ १० करोड ८८ लाख, संघिय सरकारबाट प्राप्त सशर्त अनुदान चालु २३ करोड ७३ लाख २० हजार, सशर्त अनुदान पूँजिगत ३ करोड ४१ लाख, प्रदेश राजस्व बाँडफाँडबाट प्राप्त अनुदान ३० लाख, प्रदेश समपुरक अनुदान २० लाख गरेर ६९ करोड २६ लाख १७ हजार ३६७ रुपैयाको आय र त्यतीकै व्यय सम्बन्धी बजेट प्रस्तुत गरिन् ।
नगरप्रमुख कन्थमुणी प्रसाद कलवारले अधिवेश समापन गर्दै नगरको विकासका निमित्त त्याग तपस्या र योग्यदान गर्न तयार रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।