आणविक क्षेत्रमा अमेरिकी हमला भएको इरानी अधिकारीद्वारा स्वीकार

0 Shares
तेहरान, ८ असार । अमेरिकाद्वारा आणविक क्षेत्रमा हमला क्षेत्रमा आक्रमण भएको इरानी अधिकारीहरुले स्वीकार गरेका छन् ।
इरानका अधिकारीले इस्फान, नातान्ज र फोरडोहमा आक्रमण भएको स्वीकार गरेका हुन् ।
राज्य नियन्त्रित सञ्चार माध्यम फार्स र आइआरएनएले दिएको जानकारी अनुसार क्वाम प्रान्तको क्राइसिस व्यवस्थापन समितिले फोरडोअको आणविक क्षेत्रमा हमला भएको जानकारी दिए ।
सो केन्द्रमा पहाडको गहिराइमा रहेको छ । अमेरिकी बङ्कर बस्टर बमको मात्र यसलाई नास गर्ने क्षमता रहेको छ । इस्फानका सहायक सुरक्षा गभर्नरले पनि त्यहाँ विस्फोट भएको कुराको जानकारी दिए । साथै उनले नातान्जमा पनि आक्रमण भएको बताए ।
इरानका डेपुटी पोलिटिकल डाइरेक्टर हसन अबेदिनीले भने केही समय अगाडि नै सामान त्यहाँबाट निकालिएका कारण सोचे जस्तो धेरै क्षति नभएको बताए ।
श्रोतः अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।