समाजसेवी दामोदर मिश्रद्वारा पचरुखी दुर्गा मन्दिरको लागि जग्गा दान

0 Shares
रौतहट, ८ असार । अझ पनि हाम्रो समाजमा दान दिने एवं परोपकार गरेर जनस्तरमा नाम कमाउने व्यक्तिहरु निकै कम पाउछन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिका–४ पचरुखी गाउँ स्थित धार्मिक मन्दीर दुर्गा मन्दिरलाई आवश्यक पर्ने तिन धुर जग्गा दान दिएका हुन् ।
दुर्गाको मन्दिरलाई आवश्यक रहेका पाकशालाको लागि छेउमै रहेका जग्गाबाट दाताले तिन धुर जग्गा दानमा दिएर अनुकर्णिय कार्य गरेको बताइएको छ ।
मैथिल ब्राम्ह्न महासभा रौतहटका सल्लाहकार एवं पचरुखी निवासी समाजसेवी दामोदर मिश्रले दुर्गा मन्दीर छेउमै रहेको जग्गाबाट तिन धुर जग्गा मन्दीरलाई पाकशालाको लागि दानमा दिएको हो ।
स्थानिय मिश्रले मन्दिर नजिकै रहेको ३ धुर भन्दा बढी जग्गा मन्दिरलाई दानमा उपलब्ध गराउनु भएको स्थानिय सुरज मिश्राले जानकारी दिए । मन्दिरको लागि आवश्यक संरचना निर्माणको लागि दानमा पाएको जग्गामा आवश्यक संचरनाहरु निर्माण गरिने छ ।
मन्दिर परिसरमा आयोजित एक कार्यक्रमको आयोजना गरेर दुर्गा मन्दिर पचरुखीका अध्यक्ष मुनचुन मिश्र, दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका वडाअध्यक्ष धर्मेन्द्र झा तथा वडा नम्बर ४ का वडाअध्यक्ष रमानन्द प्रसाद यादबले संयुक्त रुपमा जग्गादातालाई दोसल्ला ओढाएर सम्मान गरिएको बताइएका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै वडाध्यक्ष धर्मेन्द्र झाले अहिलेको युगमा पनि दान गर्ने व्यक्ति रहेको र धार्मिक भावनाबाट ओतप्रोत भई जग्गा दिने दातालाई हृदय देखि उनले धन्यवाद दिदै सम्मान गरे ।
सोही कार्याक्रममा वडा ४ का अध्यक्ष रमानन्द यादबले  मानिसहरूसँग सम्पति भएर मात्र नहुने भन्दै दान दिनको लागि ठुलो मनको आवश्यकता रहेकोमा मिश्रले गर्नु भएको योग्दानलाई नयाँ पुस्ताले हमेसा सम्झिने बताए ।
जग्गा प्राप्त भएको हुँदा मन्दिरको लागि अवश्यक पर्ने पाकशालाको निर्माण चाँडै सुरु गरिने गरिने दुर्गा मन्दिर पचरुखीका अध्यक्ष मुनचुन मिश्रले बताए । मन्दिरलाइ जग्गा दान दिए पछि जग्गादाता मिश्रको चौतर्फी सरहाना भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।