भारत सरकारको सहयोगमा इरानबाट थप तीन नेपाली नागरिकको उद्धार

0 Shares
रौतहट, १२ असार । भारत सरकारको सहयोगमा युद्धग्रस्त इरानबाट थप तीन नेपाली नागरिकलाई उद्धार गरिएको छ ।
भारत सरकारले आफना नागरिक संगै नेपाली नागरिकलाई पनि इरानबाट उद्धार गरेर नयाँ दिल्ली ल्याइएको भारतीय सरकारले जनाएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयवालले समाजिक संजाल एक्समा पोष्ट गर्दै विशेष विमान मार्फत भारतीय समयअनुसार मध्यरात १२.०१ मिनेटमा नयाँ दिल्लामा अवतरण गरिएको जनाइएको छ ।
उक्त विशेष विमानमा २७२ जना भारतीय नागरिकसँगै तीन नेपाली नागरिक इरानबाट दिल्ली ल्याइएको हो । यसअघि ६ जना नेपाली नागरिक भारतको सहयोगमा इरानबाट उद्धार गरिएको थियो ।
इजरायल–अमेरिका र इरान बिचको युद्ध चर्किरहँदा नेपाली नागरिकको उद्धार गर्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत सरकार संग आग्रह गरेकी थिइन् । सोही अनुसार भारतले नेपाली नागरिकको उद्धार गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।