११ बर्षीया बालिकालाई बलात्कार पश्चात हत्या गरेको आरोपमा पाँच जना पक्राउ

0 Shares
रौतहट, १३ असार । सिन्धुपाल्चोकमा ११ बर्षीया बालिकालाई बलात्कार पश्चात हत्या गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा शुक्रवार दिउसो आयोजित पत्रकार सम्मेलनमा प्रहरीले पाँच जना आरोपितलाई सार्वजनिक गर्दै दुई दिन अघि अर्थात असार ११ गते विहान ९ बजेको समयमा भोटेकोशी गाउँपालिका–५ छयाङदीको जंगलमा ११ बर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीले बालिकाको शव परिक्षण गर्दा बलात्कार पश्चात हत्या गरिएको तथ्य फेला परेपछि अनुसन्धान गर्दै जाँदा भोटेकोशी गाउँपालिका–५ का २१ बर्षीय तेन्जिङ तामाङ, २२ बर्षीय वाङनिमा तामाङ, ३२ बर्षीय नामग्याल शेर्पा, २० बर्षीय दावा तामाङ र २२ बर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरेर आज सार्वजनिक गरेका छन् ।
भोटेकोशी गाउँपालिकाको कोल गाउँ बस्ने ती बालिकाको शव घरदेखि करिव ४ सय मिटर पर रहेको बारीमा फेला परेको थियो । शव फेला परेपछि एसपी रामेश्वर कार्कीको नेतृत्वमा अनुसन्धान गर्न प्रहरीको टोली खटिए । अनुसन्धानको क्रममा काठमाडौंबाट तालिम प्राप्त कुकुरको मद्दतबाट आरोतिहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरीले घटनास्थलबाट सबुत संकलन, सोधपुछ र तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरेको थियो । अनुसन्धानबाट पाँच जना आरोपी रहेको खुलेको बताइएको छ । आरोपीको घरबाट प्रमाण फेला पारेको प्रहरीले जनाएको छ । पाँचै जनालाई थप अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद लिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।