मध्य प्रदेश सरकारका मन्त्री रविकरण साहु गहवामाईको रथ यात्रामा सहभागी

0 Shares
पर्सा, १४ असार । मध्य प्रदेश सरकारका मन्त्री रविकरण साहु वीरगञ्जमा आयोजित प्रसिद्ध गहवामाई रथ यात्रामा सहभागी भए ।
भारत मध्य प्रदेश सरकारमा मन्त्री रहेका साहुले विश्वका १०८ देशमा रहेका शक्ति पीठमा पुगे माताका मन्दिरम जलाभिशेष गर्ने संकल्प अनुसार उनी नेपाल आईपुगेका हुन् ।
गहवामाईको रथ यात्रामा सहभागी हुनु अगावै विश्व प्रसिद्ध गढीमाई माताको मन्दीरमा गएर पुजा अर्चना उनले गरेका थिए । गहवामाई रथयात्रामा सहभागी भएका साहुले अहिले सम्म ७ वटा देशका शक्ति पीठहरुमा माताको पुजा अर्चना एवं दर्शन गरेर जलाभिशेष गरिसकेको बताउदै उनी यहाँ सम्म आईपुग्दा खाली खुटा मन्दीरमा जाने गरेको प्रतिद्धतालाई दोहोर्याए ।
साहु विगत तीन वर्षदेखि चप्पल वा जुत्ता लगाएको छैन । उनी भन्छन्, “म जहाँ गए पनि खाली खुट्टा जान्छु, संसद् भवनदेखि मन्त्री परिषद्को बैठकसम्म, म सनातन धर्म प्रतिको आस्थामा विश्वास राख्छु, माताको दर्शन गर्नु नै मेरो जिवनको प्रमुख लक्ष्य रहेको छ ।”
उनले धार्मिक पर्यटन प्रवद्र्धनमा नेपाल–भारतको सहकार्यलाई महत्वपूर्ण बताउँदै दुई देशबिचको सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री साहुले रथयात्रामा सहभागी भएर नेपालमा धार्मिक पर्यटन विस्तारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
संचारकर्मीहरुले सोधेको प्रश्नको जवाफमा “नेपालमा पुनः राजतन्त्र फर्किन सक्दैन भन्ने हाम्रो विश्वास छ, भारतीय जनता पार्टी पनि लोकतन्त्रकै पक्षमा रहेको स्पष्ट पारे ।” उनको धार्मिक समर्पण र सामाजिक प्रतिबद्धताले नेपालमा धार्मिक पर्यटनको सम्भावना बढाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।