बारा प्रहरीद्वारा २१२ किलो गाँजा सहित चार जनालाई नियन्त्रणमा

0 Shares
कलैया, १४ असार । ठूलो परिमाणमा गाँजा सहित चार जनालाई बारा प्रहरीले पिकअप भ्यान सहित शनिवार नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कलैया बाराबाट खटिएका प्रदेश ०३ –०१–०२४ च ४६३० नम्वरको पिकअप भ्यानलाई परवानीपुर गापा–५ बहुअरी स्थित गण्डक नहरको भित्री सडकमा चेकप्वान्ट थापेर बसेका प्रहरीले रोकेर चेकजाँच गर्दा गाँजा जस्तो देखिने पदार्थ भेटिएपछि चालक सहित चार जनालाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको हो ।
प्रहरी उक्त भ्यानबाट २१२ किलो ९२८ ग्राम लागुऔषध गाँजा नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता एवं डिएसपी विजयराज पंडितले जानकारी दिए ।
उक्त गाँजा लोड भएको गाडी मकवानपुरको थाहा नगरपाकिला–४ तालुङ घर भएका २८ बर्षीय चालक रवी कार्की, सोही नगरपालिका–१२ टिस्टुङ का ४६ बर्षीय वीरबहादुर गोले, हेटौडा–१४ उत्तरपानीका २३ बर्षीय साजन मोक्तान, धादिङ थाक्रे गाउपालिका–७ आपसी चोकका ३१ बर्षीय महेश तामाङलाई नियन्त्रणमा लिएको डिएसपी पंडितले भने ।
उक्त पिकअप भ्यानमा धानको भुष भित्र लुकाएर ल्याउदै गरेका गाँजा सहित चार जना मानिसलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य जारी रहेको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।