वीरगञ्ज–रक्सौल सीमा क्षेत्रको दशगज्जा क्षेत्रमा एसएसबीले अस्थायी पोष्ट निर्माण गर्न लाग्दा स्थानीयहरुद्वारा चर्को विरोध

0 Shares
पर्सा, १६ असार । पर्सा सदरमुकाम वीरगञ्ज संग जोडिएका नेपाल–भारत सीमा क्षेत्रको मितेर पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अस्थायी चेकपोष्ट निर्माण कार्य सुरु गरेपछि विरोधको स्वर उठ्न थालेका छन् ।
वीरगञ्ज–रक्सौल सीमालाई जोड्ने दशगज्जा क्षेत्रमा पर्ने मितेर पुल माथि एसएसबीले अस्थायी रुपमा चेकपोष्टको निर्माण कार्य सुरु गरेपछि अहिले विरोधको स्वर उठ्न थालेपछि सम्बध निकायले ध्यान पुर्याएर दुई देश बीच उत्पन्न हुने असहज परिस्थितिलाई समयमै निराकरण गर्नु नितान्त आवश्यक रहेका हुन् ।
विगतमा पनि एसएसबीले मितेरी पुल नजिकै यस्तै चेकपोष्टको निर्माण कार्य गरेपनि स्थानीयबासीहरुको चर्को विरोधपछि हटाइएको थियो ।
तर, हिजो देखि पुनः अस्थायी चेकपोस्ट निर्माण सुरु गरेपछि सीमा क्षेत्रका स्थानीयवासीहरुले विरोधका स्वरलाई चर्काइरहेका छन् । स्थानीयहरूका अनुसार चेकपोस्टले दुई देशबीचको मित्रता र आपसी सद्भावमा असर पार्ने सम्भावना देखिएको हुनाले दसगज्जा क्षेत्रमा कुनैपनि अस्थायी संरचना खडा गर्नु उपयुक्त नभएको स्थानीयहरुले बताए ।
उक्त चेकपोस्ट अस्थायी भए पनि यसले दोहोरो निगरानी र आवत–जावतमा अवरोध सिर्जना हुने भएको स्थानीयको आक्रोश रहेको छ । यस विषयमा अहिले सम्म पर्सा प्रशासनको कुनै आधिकारीक प्रतिक्रिया आएको छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।