मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलका ज्वाईद्वारा वडाध्यक्ष माथि दुव्र्यवहार

0 Shares
जनकपुरधाम, १६ असार । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलका ज्वाईले  मिथिला विहारी नगरपालिका–३ का वडाध्यक्ष कुष्णकुमार बसन्तलाई कुटपिट गरेको आरोप लगाएका छन् ।
सभामुख मण्डलका ज्वाई समेत रहेका सभामुख सचिवालय सदस्य रमेशकुमार मण्डलले मिथिला विहारी नगरपालिका–३ का अध्यक्ष बसन्तलाई दुव्र्यवहार गर्दै कुटपिट गरेको आरोप लागेको तथा पिडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका हुन् ।
पूर्वाधार विकास कार्यालय धनुषामा योजनावद्ध सहित एक कर्मचारी मार्फत फोन गरी कार्यालयको कामकाजका लागि बोलाएको र सोही क्रममा कुराकानी गर्नुछ भनेर भौतिक निर्माणको काम मापदण्ड विपरीत कामकाज भएको भन्दै वडाध्यक्ष बसन्तले भने, ‘पूर्वाधार विकास कार्यालयमा जवर्जस्ती सचिवालय सदस्य मण्डलले हातपात गरी बायाँ हातको औला समेत भाँचिदिएको र अभद्र व्यवहार तथा गालीगलौज समेत गरेको भन्दै पिडितले उजुरी दिएको बताइएको छ ।’
यसअघि सभामुख मण्डलका ज्वाइँ रमेश कुमार मण्डलले आफ्नै नातामा पर्ने भाईलाई उठिवास गराउनका लागि विभिन्न प्रपञ्च गर्दै दुःख दिँदै आएको आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।