नेपाल एसीसी यु–१६ इष्ट जोन कपको फाइनलमा

0 Shares
रौतहट, १९ असार । एसीसी यु–१६ इष्ट जोन कपको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
टस जितेर पहिला क्षेत्ररक्षण रोजेका नेपालले मलेसियालाई ब्याटिंङका लागि आमन्त्रण गरे । मलेसियाले ४३.१ ओभरमा अलआउट भई जाबो ९० रन बनाउन सके । प्रतिउत्तरमा नेपालको तर्फबाट परिमार्जन यादवको अविजित अर्धशतकको मद्दतबाट ९ विकेटले हराउदै नेपाल फाइनल प्रवेश गरेको हो ।
११.४ ओभरमा नेपालले उक्त विजयी लक्ष्य पुरा गरेर फाइनलको सुखद यात्रा तय गर्न सफल भए । यादवले ३५ बलको सामना गर्दै ५९ रन र शिवांश बजगाईले अविजित २३ रन बनाउदै आफनो टिमलाई विजय लक्ष्य पार गराए ।
मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा पुग्न सकेनन् ।
नेपालका लागि अभय यादवले १० ओभरमा १५ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । सुभम खनालले १० ओभरमा ४ मेडन राख्दै १२ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले १–१ विकेट लिए ।
नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।