सशस्त्र प्रहरी मुख्यालय बलम्बुमा भएको आगलागि घटनाको छानविन कहाँ सम्म पुग्यो ? आजपा अध्यक्ष प्रभु साहको गम्भीर प्रश्न

0 Shares
रौतहट, २३ असार । एक बर्ष भन्दा अघि सशस्त्र प्रहरीको मुख्यालय बलम्बुमा भएको आगलागि घटनाको छानविन कहाँ सम्म पुग्यो भनेर गृहमन्त्री संग आजपा अध्यक्ष एवं साँसद प्रभु साहले जोडदार रुपमा माग गरे ।
प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा बोल्दै रौतहट निर्वाचन क्षेत्र ३ का साँसद एवं आम जनता पार्टीका अध्यक्ष साहले २०८० चैत २६ गते सशस्त्र प्रहरी बलको मुख्यालय बलम्बुमा भएको आगलागि घटना पश्चात गठन भएको छानविन समितिको प्रतिवेदन किन सार्वजनिक भएन ? छानविन कहाँ सम्म पुग्यो गृहमन्त्री संग गम्भीर प्रश्न गरेका हुन् ।
यत्रो लामो समय वितिसक्दा पनि छानविनको प्रतिवेदन सार्वजनिक नहुनुको कारण के हो ? उक्त आगलागि काण्डको थुप्रै तथ्यहरु बाहिरिएको छ, आफू संग भिडिया रहेको बताउदै साँसद साहले आगलागि हुनुभन्दा अगाडी ट्रकका ट्रक सामानहरु त्यहाँबाट बाहिरिएका थिए । सिंगो राष्ट्रको ध्यान केन्द्रीत बनेको आगलागि काण्डलाई यथाशिघ्र सार्वजनिक गर्न गृहमन्त्री संग उनले माग गरे ।
उनले सभामुख समक्ष अर्को प्रश्न राख्दै सुरक्षाकर्मीमा तल्लो दर्जाका सिपाही डिआइजी माथिका हाकीमको घरमा गुलामी गर्ने प्रथा कहिले सम्म रहला ? यदी त्यसरी नै गर्नुछ भने ऐनकानुन बनाएर गराउनुस जस्ता प्रश्न उठाए । पुलिसका हाकिम देखि लिएर साँसद नेताहरुको घरमा काम गर्ने विडम्बनालाई कहिले अन्त्य गर्ने, प्रहरीका अफिसर सेवा निवृत्त भएर जान लागेपछि दुई तिन जना संगै जाने प्रथाको अन्त्य कहिले होला ? जस्तो साँसद साहले सदनमा गम्भीर प्रश्न उठाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।