सम्पत्ती शुद्धीकरण कसुरमा पक्राउ परेका अन्सारी संग १५ लाख धरौटी माग, धरौटी राख्न नसक्दा कारागार चलान

0 Shares
काठमाडौं, २३ असार । सम्पत्ती शुद्धीकरण कसुरमा पक्राउ परेका युनुस अन्सारीलाई काठमाडौं जिल्ला अदालतले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधिश बलराम लम्सालको इजलासले अन्सारीलाई १५ धरौटीमा छाड्न आदेश दिएको हो । अन्सारी विरुद्ध प्रहरीले ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेका थिए ।
तर, धरौटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उनी केन्द्रीय कारागार जगन्नाथ देवल चलान भएका हुन् ।
नेशनल टेलिभिजनको अध्यक्ष रहेको बेला प्रत्यक्ष अप्रत्यक्ष रूपमा ११ करोड ६२ लाख रुपैयाँ खातामा जम्मा भएको तथा ११ करोड ३७ लाख रुपैयाँ भुक्तानी भएको देखिएपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान गरिएको थियो ।
२०७६ सालमा युनुस अन्सारी किन पक्राउ परेका थिए ?
अन्सारी जेठ १० गते नक्कली भारतीय रुपैया काण्डमा कैदसजाय भुक्तान गरेर ललितपुरको नख्खु कारागारबाट छुटे लगत्तै प्रहरीले सम्पत्ती शुद्धीकरण मुद्दामा पक्राउ गरेको थियो । अन्सारी पक्राउ परेपछि उनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएको थियो ।
युनुस अन्सारी सहित ६ जनालाई २०७६ साल जेठ १० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ७ करोड ७६ लाख नक्कली भारतीय नोट सहित पक्राउ गरिएको थियो ।
कतारबाट काठमाडौं आउने तीन पाकिस्तानी नागरिक राहदानी नम्बर एए १२४५४९४– ४९ वर्षीय मोहम्मद अख्तर, एआर २४०६४३२– ६७ वर्षीय नासिर उद्दिन र राहदानी नम्वर सीएन १८१२०३२– ३९ वर्षीय नादिया अनवरलाई पक्राउ गरिएको थियो । उनीहरु कराँचीबाट कतार हुँदै नेपाल आएका थिए ।
तीन जना पाकिस्तानी नागरिकलाई रिसिभ गर्न त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा युनुस अन्सारी सँगै रौतहटको बैरिया–१ का सुबल खान र भक्तपुरको बालकोटका रानाभाटलाई समेत गरिएको थियो ।
उक्त घटनामा युनुस अन्सारीलाई दोषी ठहर गर्दै ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।