“इच्छा शक्ति भएमा असम्भवलाई सम्भव बनाउन सकिन्छ” रातभरीमा कालोपत्रे सडक तयार

0 Shares
रौतहट, २४ असार । भनिन्छ इच्छा शक्ति भएमा जस्तो सुकै असम्भव कार्यलाई सम्भव बनाउन सकिन्छ ।
यस्तै उदाहरण अहिले गौरमा सम्पन्न भएको निर्माण कार्यले सावित गरिदिएका हुन् ।
गौर नगरपालिकाको पिताम्वर चोक देखि बरहवा पुल तर्फ जाने बाटो बर्षौ देखि खाल्डाखुल्डी भएको हुँदा उक्त बाटो भएर हिड्ने जो कोहीलाई निकै सास्ती खेप्दै आएका थिए । स्थानीय बासिन्दाहरुले पटक पटक बाटो निर्माण गर्न गराउन भनिरहदा पनि सघन सहरी अन्तर्गत परेको सडकमा बर्षौ अघि सडक बोर्डको रकमबाट मर्मत कार्य गरेपछि उक्त सडकमा काम गर्ने अन्य लाइन एजेन्सीहरु पछि हटेको कारण सर्वसाधारणहरु दुख भोग्दै आएको थियो ।
नागरिक समाज, केसरी समाज एवं गौर नगरपालिकाको वडाध्यक्ष शिवशंकर यादवको समन्वयमा प्रदेश सभा सदस्य नागेन्द्र साहको माध्यमबाट ३५ लाख श्रोतको सुनिश्चितता भएपछि उपभोक्ता समिति गठन मार्फत आईतवार राति २१० मिटर लम्बाई र १० मिटर चौडाई भएको कालोपत्रे कार्य सम्पन्न भए ।
विहान स्थानीय बासिन्दाहरु विउझिदा बाटो कालोपत्रे भएको देख्दा छक्क परे । त्यसैले भनिन्छ इच्छा शक्ति भएमा जस्तो सुकै असम्भव कार्यलाई सम्भव बनाउन सकिन्छ गौरमा भएको उक्त कार्यले सावित गरेका छन् ।
यसैगरी गौर नपा ४ गुप्ता पेट्रोल पम्प देखि टिकुलिया तर्फ जाने बाटोको दशरथा चोक सम्म ५०० मिटर लम्बाई र पौने तिन मिटर चौडाई भएको कालोपत्रेको निर्माण कार्य युद्ध स्तरमा सम्पन्न भएको छ । उक्त सडकहरुमा कालोपत्रे भएपछि सर्वसाधारण देखि लिएर आवागमन गर्ने यात्रुहरुलाई राहत पुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।