दाउरा टिप्न वागतमी नदिमा गएका एक बालक बेपत्ता अर्को बालकलाई स्थानीयले गरे उद्धार

0 Shares
रौतहट, २६ असार । दाउरा टिप्न गएका दई जना किशोर मध्ये एक जनालाई बागमती नदीको बाढीले बगाएर वेपत्ता बनाएका छन् ।
रौतहटको माधवनारायण नगरपालिका–८ वागमती नदीमा दाउरा टिप्न गएका सोही स्थानका विन्देश्वर पासवानको १३ बर्षीय छोरा सुधिर पासवान र रामप्रवेश पासवानको १३ बर्षीय छोरा शिवजीकुमार पासवान बुधवार दिउसो २ बजे अकस्मात बाढी आएपछि खोलाको बिच धारमा फसेका थिए ।
स्थानीय बासिन्दाहरुले नजिकै रहेका इलाका प्रहरी कार्यालय पिपरा राजवाडा र सशस्त्र प्रहरीको वेस क्याम्प भलोहियाबाट टोली खटेर जाँदा बालक सुधिर पासवान बगिसकेका थिए अर्को बालक शिवजीकुमार पासवानलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।
बाढीमा डुवेर वपत्ता भएका बालकको खोजी कार्य जारी रहेपनि अहिले सम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्र कडेलले बताए ।
स्मरणीय रहोस की, दुई जना बालकहरु दाउरा टिप्न वागमती नदीमा गएको अवस्थामा अकस्मात बाढी आएपछि सुधिर पासवान आफुलाई बचाउन खोज्दा बाढीले बालकलाई बगाएका थिए ।
बालक फसेको खवर पाउनासाथ स्थानीयहरु त्यहाँ पुगेर बचाउन अनेकन प्रयास गरे, स्थानीय प्रहरीलाई खवर गरियो तर समयमा प्रहरी पुग्न नसक्दा स्थानीय बासिन्दाले ज्यान जोखिममा राखेर टियुरको मद्दतबाट शिवजीलाई सकुशल उद्धार गरिएको स्थानीय बासिन्दाले तराई टप लाई जानकारी गराए । समयमा उद्धार टोली पुगेको भए सुधिरलाई जोगाउन सकिन्थ्यो होला तर सकिएन ।
जिल्ला विपद व्यवस्थापन समितिको तयारी स्थलगत रुपमा देखिएन जसको परिणाम हिजो बालक बाढीमा बगेर वेपत्ता भए । प्रत्येक पालिकामा पालिका स्तरिय विपद व्यास्थापन समिति भएपनि कार्यान्वयनमा नभएको गम्भीर आरोप लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।