इश्वरपुरको हरकठवामा गएराति बाईक दुर्घटना हुँदा चालकको मृत्यु अर्का युवक गम्भीर घाइते

0 Shares
सर्लाही, २६ असार । सर्लाहीको भित्री सडक हरकठवाबाट श्रीनगर तर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाले जारी गरेको प्रेस नोटमा, इश्वरपुर नगरपालिका–१४ हरकठवाबाट श्रीनगर तर्फ बुधवार राति ११.२० बजेको समयमा गईरहेका ग. ७ प. ९४८ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा सोही स्थानका रामएकवाल महतोको १९ बर्षीय छोरा विष्णुकमार महतो र पछाडी सबार बसन्त महतोको १८ बर्षीय छोरा प्रशान्त महतोको टाउकोमा चोट लाग्दा गम्भिर घाइते भएका थिए ।
दुबै घाइतेको लालबन्दी स्थित मोडेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि वयोधा अस्पताल तर्फ जाने क्रममा विष्णुकुमार महतोको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले जानकरी दिए ।
अर्का गम्भीर घाइते प्रशान्तको विरगञ्ज स्थित बयोधा अस्पतालमा उपचार भईरहेको तथा मृतक विष्णुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा शव राखिएको बताउदै डिएसपी राईले घटना सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।