जमिया दरुल उलोम मदर्शा जिगडियामा निःशुल्क आँखा शिविरको आयोजना

0 Shares
रौतहट, २७ असार । रौतहटको गरुडा नगरपालिका–८ जिगडिया स्थित जमिया दरुल उलोम मदर्शामा शुक्रवार एक दिने निःशुल्क आँखा शिविरको आयोजना गरियो ।
नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवा गौरको आयोजना तथा डाक फाउण्डेशनको आर्थिक सहयोगमा जिगडिया गाउँ स्थित जमिया दरुल उलोम मदर्शामा आज विहान ९ बजे देखि सुरु भएको शिविरमा ३७५ जनाले आँखाको परिक्षण गराए ।
गौर आँखा अस्पतालको नेत्र चिकित्सकद्वारा गरिएको परिक्षणमा ३६ जनामा मोतिया विन्दुको रोग फेला परेपछि उनीहरुको निशुल्क रुपमा शैल्यक्रिया गरिने जानकारी दिदै शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले १५४ जनालाई चश्मा तथा २८७ जनालाई औषधी वितरण गरिएको बताए ।
मोतिया विन्दु भएका विरामीहरुलाई बसबाट अस्पतालमा लगेर शैल्यक्रिया भोली देखि हुने जानकारी दिदै संयोजक पाण्डेले भने ।
लायन्स क्लव रौतहट, चन्द्रनिगाहपुर ९५२४५, लायन्स क्लव रौतहट, चन्द्रपुर १७२५११, लायन्सक्ल क्लव चन्द्रनिगाहपुर गे्रटर १५५७६९, लायन्स क्लव समनपुर ०६६९७८, लायन्स क्लव चनद्रपुर प्राइड, लायन्स क्लव चन्द्रपुर फेमिना १४८२७६, लायन्स क्लव चन्द्रपुर ग्रिण सिटी १५०७०४, लायन्स क्लव भिजन नेपाल १११६६६, लायन्स क्लव चन्द्रपुर मेडिकोजको स्थानीय आयोजना रहेको शिविर कार्यक्रम संयोजक पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।