गौर आँखा अस्पतालको नवनिर्मित अपरेशन थिएटरको नेपाल नेत्रज्योती संघका शाखा अध्यक्ष विजयकुमार सिंहद्वारा उदघाटन

0 Shares
रौतहट, २७ असार । प्रदेश सरकारको आर्थिक सहयोगमा नवनिर्मित अपरेशन थिएटर भवनको गौर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार सिंहले एक समारोहका बीच उदघाटन गरेको छ ।
नेपाल नेत्र ज्योती संघद्वारा संचालित गौर आँखा अस्पताल पुरेनवा गौरमा प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएको अपरेशन थिएटरको आज शुक्रवार एक समारोहका विच नेपाल नेत्र ज्योती संघ रौतहट शाखाका अध्यक्ष समेत रहनु भएका सिंहले उदघाटन गरेको हो ।
नेपाल नेत्र ज्योती संघ रौतहटका सदस्यहरुको साथै एचएमसी र जेइएच परिवारका सदस्यहरुको उपस्थितिमा अध्यक्ष विजयकुमार सिंहले रिवन काटेर उदघाटन गरेको गौर आँखा अस्पताल पुरेनवा परिवारले जनाएको छ । सो कार्यक्रममा गौर आँखा अस्पतालको प्रशासन प्रमुख नागेश्वर चौधरी, डा. विनिशा श्रेष्ठ, वरिष्ठ लेखा अधिकृत पवन न्यौपाने, संघका सचिव बच्चा यादव, सदस्य भुवनी गिरी सहितका पदाधिकारीहरुको साथै अस्पताल कर्मचारीको उपस्थिति रहेको थियो ।
सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवनमा शैल्यक्रिया भवनमा भुइँ तल्लामा ४ वटा केबिन तथा पहिलो तल्लामा थप अपरेशन थिएटर थपिएका छन् ।  प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गौर आँखा अस्पताललाई सहयोग गर्ने सम्पूर्ण प्रति आस्पताल परिवार आभारी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।