छाँगुर बाबा (जमालुद्दिन) को कालो कर्तुत वारे “आज तक” को खुलासा पछि नेपालका केही उच्च पदस्थ व्यक्ति शंकाको घेरामा

0 Shares
रौतहट, २८ असार । नेपाल भारतमा लभ जिहाद गर्ने कार्यमा अर्बौ विदेशी रुपैया नेपाल भएर भारत तर्फ गएको भारतीय टेलिभिजन च्यानल आज तक ले खुलासा गरेका छन् ।
आज तक ले गरेको खुलासामा काठमाडौं, नवलपरासी, रुपन्देही र बाँके जिल्लामा करिव १०० भन्दा बढि बैंक मार्फत ३ अर्ब करोड भारतीय रुपैया पाकिस्तान, टर्की, दुबई, साउदी अरेवियाबाट आएका हुने । उक्त रकम नेपाली एजेन्टले ४–५ प्रतिशत सम्म कमिशनमा मगाएको रिपोर्टमा उल्लेख गरिएको छ ।
खास गरेर ठूलो पैसाको प्रलोभनमा परारे धर्मान्तरणको कार्यमा प्रयोग गर्न उक्त रकम नेपाल मार्फत भारत तर्फ गएको उत्तर प्रदेशको एटिएसले खुलासा गरेको आज तक को रिपोर्टमा उल्लेख गरिएका छन् ।
यस्ता रयाकेट संचालन गर्ने भारत उत्तरप्रदेश बलरामपुरका छाँगुर बाबाको नामबाट प्रस्ख्यात जमालुद्दिनले उक्त रकमबाट खास गरेर हिन्दुहरुको पवित्र नगरी मानिएका अयोध्यामा ठूलो संख्यामा धर्मान्तरण गराएको उनी माथि गम्भीर आरोप लगाएका हुन् ।
पाकिस्तान, टर्की, साउदी अरव, दुबईबाट नेपाल भएर जाने उक्त रकमबाट हिुन्दु समुदायको महिलालाई प्रलोभनमा पारेर मुस्लिम बनाउने कार्यमा प्रयोग भएको थियो । उक्त रकम मगाउनमा एवं त्यस्ता कार्यमा नेपालका केही उच्च पदस्थ व्यक्तिहरु पनि शंकाको घेरामा परेको उक्त रिपोर्टमा भनिएको छ ।
ब्राह्मण, क्षत्रिय वर्गको युवतीलाई १४–१५ लाख, दलित वर्गको युवतीलाई १०–११ लाख र अन्य समुदायको युवतीलाई ११–१३ लाख दिएर धर्म परिवर्तन गराई मुस्लिम बनाउने कार्यमा छाँगुर बाबा को मुख्य भुमिका रहेने गरेको छ ।
नेपालमा पनि यस्ता कार्य गर्नेहरु धेरै लभ जिहादीहरू सक्रिय छन् । जसले हिन्दुहरूलाई जिहाद गर्न उक्साउन र धर्म परिवर्तन गर्न मन पराउँछन् ।
नेपाल सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिई तत्काल कारबाही र छानबिन गर्न जरुरी रहेको रिपोर्टमा भनिएको छ ।
यसैबिच धर्म परिवर्तनको रयाकेट चलाउने छांगुर बाबा विरुद्ध युपी प्रहरीले एकपछि अर्को कारबाही गरिरहेको छ । उनलाई पक्राउ गरेर बलरामपुर स्थित घरलाई बल्डोजर प्रयोग गरेर ध्वस्त पारेको छ । यस्तै छाँगुर बाबा विरुद्ध धेरै गम्भीर आरोपहरु लागेको हुँदा विस्तारै उनको कर्तुत खुल्ने क्रममा रहेको छ ।
तर यस सम्बन्धमा नेपाल सरकारबाट आधिकारीक रुपमा कुनै प्रतिक्रिया आएको छैनन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।