अरुलाई फसाउन खोज्ने प्रमिला देवी आफै फसिन

0 Shares
रौतहट, २८ असार । आफनै छोरीलाई प्रयोग गरेर छिमेकीलाई फराउने उद्देश्यबाट ओतप्रोत भई शरीर बन्धक, चेलिबेटी बेचविखन तथा अपहरण मुद्दा दर्ता गराउने महिलालाई प्रहरीले पक्राउ गरेर कारवाही सुरु गरेको छ ।
रौतहटको माधवनारायण नगरपालिका–५ मिठुअवाको कटहरिया टोली निवासी जनक सहनीको ४१ बर्षीया श्रीमती प्रमिला देवी सहनीले अरुको उस्काहटमा आएर छिमेकीलाई फराउन छोरीलाई प्रयोग गरेर शरीर बन्धक, अपहरण तथा चेलिबेटी बेचविखन मद्दाको कृतिम जाहेरी बनाई दर्ता गराउन खोज्नेलाई रौतहट प्रहरीले पक्राउ गरी अभद्र कसुरमा मुद्दा चलाएको हो ।
प्रमिलाले छिकेकी रामजी सहनीको श्रीमती सुनिता देवी सहनीको घरमा गएर तिमी विरुद्ध मुद्दा दर्ता गराउने धम्की दिदै नानाथरीको गालीगलौज गरी बेइज्जती गरेको, सामाजिक प्रतिष्ठा माथि आँच पुर्याउने लगायतको कार्य गरेको हुनाले निजलाई नियन्त्रणमा लिएर कारवाही सुरु गरिएको बताइएको छ ।
जाहेरीकर्ता मदन साह भन्ने रामप्रताप साहका अनुसार, वडाध्यक्ष नरेन्द्र सहनीको उस्काहटमा आएर प्रमिला देवीले गरेको जघन्य अपराधका लागि राज्यले निर्धारण गरेका कसुरमा मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय समक्ष गुहार लगाएका छौं ।
हुँदै नभएको घटनालाई कृतिम जाहेरी बनाएर फसाउन खोज्दा प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त घटनाहरु सबै काल्पनिक रहेको हुँदा निज प्रमिला देविलाई जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिए । आवश्यक अनुसन्धान पश्चात प्रमिलालाई अभद्र कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय रौतहटबाट हिजो शुक्रवार ५ दिनेको म्याद लिएर प्रहरी कारवाही प्रक्रिया अघि बढाएको प्रहरी श्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।