छात्रालाई ‘हैपी बर्थ डे मेरी जान’ सन्देश पठाउन शिक्षक साह प्रहरी नियन्त्रणमा

0 Shares
रौतहट, २९ असार । शिक्षकलाई गुरुको दर्जा प्राप्त रहेको छ, शिक्षक र छात्र विचको सम्बन्ध गुरु चेलाको हुन्छ तर रौतहटको गरुडा नगरपालिका स्थित श्रीपुर माध्यमिक विद्यालयको एक शिक्षकको हर्ककको कारण ति सम्बन्धलाई धुमिल पारिएका छन् ।
गरुडा नगरपालिका–९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयका शिक्षकले आफनै अध्यापन गराएको छात्रालाई अपशब्द प्रयोग गरेर म्यासेज पठाएपछि आक्रोशित बनेका अभिभावकद्वारा ढुंगामुढा गरेर विद्यालय तोडफोड गरेका हन् ।
आज विहान विद्यालय खुल्नै वित्तिकै आक्रोशित स्थानीयहरुले उक्त विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साह विरुद्ध जाई लागे । अवस्था तनावग्रस्त बन्दै जाँदा इलाका प्रहरी कार्यालय गरुडाले शिक्षक साहलाई नियन्त्रणमा लिए ।
शिक्षकले कक्षा १० मा अध्ययनरत १६ बर्षीय छात्राको जन्म दिनको अवसरमा ‘हैपी बर्थ डे मेरी जान’ लेखेर सन्देश पठाएको भन्दै विद्यार्थी र अभिभावकहरु शिक्षकमाथि आक्रमण गरे ।
घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटिएका टोली उक्त स्थानमा पुगेर अवस्थालाई नियन्त्रणमा लिन एक राउण्ड अश्रुग्याँस प्रहार गरेको डिएसपी राजन कार्कीले जानकारी दिए ।
अहिले घटनास्थलबाट सबै विद्यार्थी र शिक्षकलाई प्रहरीले घर पठाइसकेको र स्थिति सामान्य भएको डिएसपी कार्कीले बताए । शिक्षक साहलाई नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भईरहेको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।