पोखरीमा दुई बर्षे नवालक सुरज पासवानको शव फेला

0 Shares
सर्लाही, ३० असार । सर्लाहीको कविलासी नगरपालिकाको घरदौली गाउँमा एक नवालकको शव पोखरीमा फेला परेका छन् ।
कविलासी नगरपालिका–५ घरदौली गाउँका देवनारायण पासवानको २ बर्षीय छोरा सुरज पासवान हिजो आईतवार साँझ ७ बजेको समयमा हराएको खवर अस्थायी प्रहरी पोष्ट हेमपुरले प्राप्त भएपछि खोजतलास गर्ने क्रममा राति ९.१० बजेको समयमा विन्देश्वर रायको पोखरीमा डुवेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाद्वारा जारी प्रेस नोटमा भनिएका हुन् ।
पोखरीमा फेला परेको बालकको शव बाहिर निकाले आवश्यक कानुनी प्रक्रिया पुरा गरेर पोष्टमार्टमका लागि प्रादेशि अस्पताल मलंगवामा पठाएर प्रहरीले दुई बर्षे नवालक उक्त पोखरीमा कसरी पुग्यो भने सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको सर्लाही प्रहरीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।