सडक किनार छेउको खाल्डोमा डुबेर ६ बर्षीय बालकको मृत्यु

0 Shares
सर्लाही, ३२ असार । सर्लाहीको हरिपुर नगरपालिकाको जानकी टोल स्थित सडक किनार छेउको खाल्डोमा डुबेर एक बालकको मृत्यु छ ।
हरिपुर नगरपालिका–१ जानकी नगर टोलका दिनेश यादवको ६ बर्षीय छोरा सुशान्त यादव घरबाट मंगलवार विहान १० बजे हराएर वेपत्ता भएका थिए । निज बालकलाई आफन्त र छिमेकीहरु मिलेर निकै खोजी कार्य गरियो तर साँझ सम्म अत्तोपत्तो लागेन ।
तर गएराति ११.३० बजेको समयमा सडक निर्माणको क्रममा खनिएको खाल्डोमा बालक रहेको थाहा पाए । पीडित परिवारको घर भन्दा करिव ५ मिटर दक्षिण पूर्वमा रहेका उक्त सडक छेउको खाल्डोमा बालकको शव स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गर्यो ।
खाल्डोबाट राति ११.४५ बजेको समयमा बालकको शवलाई प्रहरीले बाहिर निकाल्न सफल भए । बालकको शव परिक्षणका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा ल्याइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाए ।
६ बर्षीय बालक सुशान्तको शव खाल्डोबाट बरामद भएको घटनालाई लिएर प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको जानकारी दिदै डिएसपी सरोज राईले आशंकको सम्पूर्ण एंगलबाट हामी छानविन गरिरहेको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।