लालबाबु सु–सेन्टरको ताल्चा फुटालेर चोरी, सुरक्षा व्यवस्था माथि गम्भीर प्रश्न चिन्ह्

0 Shares
रौतहट, ३२ असार । गौर नगरपालिकामा मंगलवार राति वडाध्यक्षको पसलमा चोरी भएका छन् ।
चोर समुहले गौर नगरपालिका–२ भन्सार रोडमा संचालित लालबाबु सु–सेन्टरको सटरका ताल्चा फुटाएर पसलमा राखिएका नगद २ लाख ६० हजार रुपैया र सिसिटिभी क्यामेरा समेत चोरी गरेर लगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
गौर नपा–१ का वडाध्यक्ष लालबाबु चौधरीले संचालन गरेका उक्त सु–सेन्टरमा आज विहान ९ बजे जाँदा सटरको ताल्चा फुटेको अवस्थामा पाएपछि देखेपछि भन्सार सुरक्षा गार्डलाई खवर गरिएका थिए ।
भन्सार सुरक्षा गार्डका प्रहरी घटनास्थलमा पुगेर चोरी भएको पसलको अनुगमन गरेर चोर समुहको खोजी कार्य जारी रहेको रौतहट प्रहरीले जनाएको छ ।
यसैबीच गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले समाजिक संजाल फेसबुकमा स्टाटस राख्दै रौतहटको सुरक्षा व्यवस्था माथि गम्भीर प्रश्न चिन्ह् खडा गरेका छन् । “नगरको मुख्य बजार नै सुरक्षित नभए अन्य भागको अवस्था सहजै अनुमान गर्न सकिन्छ । दिनहुँ मोटरसाइकल चोरी, ताल्चा फुटाएर घर पसलमा चोरी अहिले सामान्य बनेको छ ।” यसबारे जिल्ला प्रहरी कार्यालय गम्भीर हुनु आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।