नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य पदमा शिवपुरी सहित ६ जना मनोनित

0 Shares
रौतहट, १ साउन । नेपाल प्रेस युनियनले केन्द्रीय सदस्यमा शिव पुरी सहित ६ जनालाई मनोनित गरेका छन् ।
नेपाल प्रेस युनियनको विधान २०४८ (छैंठो संसोधान २०७९) को धारा (२१) (झ) बमोजिम पुरी सहित ६ जनालाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् ।
नेपाल प्रेस युनियनको विधानको सिमा भित्र रहेर युनियनको मूल्य, मान्यता, आदर्श र प्रेस स्वतन्त्रता तथा पत्रकारिता क्षेत्रको विकासका लागि मनोनित भएका केन्द्रीय सदस्यहरुले राम्रो भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा मनोनित भएका केन्द्रीय सदस्यहरुमा शिवपुरी (रौतहट), पोषनाथ अधिकारी (धादिङ) , विनोदकुमार मल्ल (मुगु), रविन्द्र सिंह (बारा), जितबहादुर भण्डारी (पाँचथर) र दिनेश बस्नेत (कञ्चनपुर) रहेको जनाइएको छ ।
केन्द्रीय सदस्य पदमा मनोनित सम्पूर्ण ठूलाबडा पत्रकार ज्यूलाई तराई टप ले बधाई तथा शुभकामना दिन चाहन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।