गडहिया मदरसामा अध्ययन गर्ने ७४ बालबालिकालाई बलरा नगरपालिकाद्वरा स्कूल ब्याग प्रदान

0 Shares
बलरा (सर्लाही), २ साउन । सर्लाहीको बलरा नगरपालिकाको गडहिया स्थित मदरसामा अध्ययनरत बालबालिकाहरुलाई स्कुल झोला (ब्याग) वितरण गरिएका छन् ।
बलरा नगरपालिका–८ गडहिया गाउँ स्थित मदरसामा अध्ययन गर्ने करिव ७४ जना बालबालिकाहरुलाई बलरा नगर कार्यपालिकाको कार्यालयद्वारा आयोजित विशेष कार्यक्रममा नगरप्रमुख रामाशंकर कुशवाहाले वितरण गरेका हुन् ।
मदरसामा अध्ययन गर्ने मुस्लिम समुदायका बालबालिकाहरुलाई समुचित रुपमा अध्ययन गर्नमा सहयोगीको रुपमा साथ दिओस भन्ने उद्देश्यका साथ नगरप्रमुख कुशवाहाले स्कुल ब्याग वितरण गरेर मुस्लिम समुदायका बालबालिकाहरुलाई शिक्षा प्रति रुची जगाउने कार्य गरेको बताइएको छ ।
शिक्षामा पिछडिएका मुस्लिम समुदायका बालबालिकाहरुलाई साक्षर बनाउनमा प्रारम्भीक शिक्षा ज्ञानबद्र्धक रहेको हुँदा शिक्षा प्रतिको जाँगरलाई बढाउन एवं हौसला प्रदान गर्नका निमित्त स्कूल ब्याग वितरण गरिएको नगरप्रमुख कुशवाहाले भने ।
मेयर कुशवाहाले शिक्षाको ज्योतीबाट नै समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै मुस्लिम समुदायका सबै बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच गराउन नगरपालिकाले निरन्तर प्रयत्न गरिरहेको बताए ।
नगरप्रमुखले गरेको सकारात्मक कार्यलाई स्थानीय अभिभावक र विद्यालय व्यवस्थापन समितिले धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।