तरकारीमा निकासी कर हटाउनु पर्ने माग राख्दै किसानहरुद्वारा लालबन्दीमा चक्का जाम

0 Shares
लालबन्दी (सर्लाही), ४ साउन । लालबन्दी नगरपालिकाले तरकारी निकासीमा लगाएको कर को विरोधमा किसानहरु आईतवार विहान बाटो अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।
किसानहरुले उत्पादन गरेका तरकारीको विक्री वितरण नभएपछि बाध्य भएर किसानहरु आईतवार विहान सर्लाहीको लालबन्दी स्थित पूर्व पश्चिम राजमार्ग अबरोध खडा गरेर चक्का जाम गरेका हुन् ।
लालबन्दी स्थित कृषि उपज संकलन केन्द्रमा किसानहरुले ल्याएको तरकारीलाई व्यापारीहरु खरिद गर्न नसक्दा किसानहरुको लगानी एवं मेहनेत सबै खेर जाने भएपछि किसानहरु बाध्य भएर कठोर कदम उठाएको छ ।
किसानहरुले गरेको अवरोधका कारण पूर्व पश्चिम राजमार्गमा चल्ने लामो तथा सानो दुरीमा चल्ने सवारीसाधनको जाम लागेको कारण यात्रुहरुलाई सास्ती खेप्नु परेको छ । महगो विऊ र अथक मेहनेत पछि उत्पादन भएका तरकारीलाई व्यापारीले खरिद नगर्दा किसानहरु अप्ठ्यारो अवस्थामा परेर बाध्यात्मक कदम उठाएको पिडित किसानहरुले बताए ।
कृषि उपज संकलन केन्द्रका अध्यक्ष प्रमोद थपलियाका अनुसार नगरपालिकाबाट तरकारीमा निकासी कर लगाएपछि थोक व्यापारीहरुले तरकारी किन्न छाडेको छ । व्यापारीहरुले तरकारी नकिनेपछि किसानहरु बाध्य भएर सडकमा उत्रिनु परेको उनले बताए ।
साउन १ गते देखि लागु हुने गरी थोक व्यापारीहरुले खरिद गर्ने तरकारीमा निकासी कर लगाउने निर्णयको सम्बन्धमा पटक पटक नगर प्रमुख, राजनीतिक दल र व्यापारी बीच भएको छलफलममा नगरसभाबाट निर्णय गर्ने सहमती भएपनि कार्यालयन्वय नहुँदा तरकारी खरिद गर्न नसकिएको अध्यक्ष थपलियाले बताए ।
बोडी, गोलभेडा, लगायतका तरकारीका लागि लालबन्दी बजार प्रख्यात रहेको छ । लालबन्दी क्षेत्रका किसानहरुद्वारा उत्पादन गरिएका तरकारी संघिय राजधानी देखि लिएर पोखरा लगायतका ठूला सहरहरुमा निर्यात गर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।