अध्यक्ष शाहको मनपरीः अस्पतालको सरकारी गाडीको चरम दुरुपयोग

0 Shares
सर्लाही, ५ साउन । प्रादेशिक अस्पताल मलंगवाका व्यवस्थापन समितिका अध्यक्ष सतिशकुमार शाहले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको गम्भीर आरोप लागेका छन्
प्रादेशिक अस्पताल मलंगवाका प्रदेश–२–०२–००१झ ०१७९ नम्वरको सरकारी गाडीलाई अध्यक्ष साहले निजी एवं व्यक्तिगत ढंगबाट मौजमस्ती तथा निजि कार्यका लागि प्रयोग गरेको गम्भीर आरोप लागेका हुन् ।
अस्पताल स्रोतका अनुसार शाह दिनभरी मदिरा सेवन गरेर आफनै तालमा रहने गरेका छन् । उनले श्रीमतीको उपचारका लागि तथा घरायसि÷निजि कार्यका लागि समेत सरकारी गाडीलाई मनपरी तरिकाले प्रयोग गरिरहेको तथ्य बाहिरिएको छ । गाडीको तेल समेत अस्पतालको नाममा प्रयोग गरिएको आरोप छ ।
त्यसैगरी, प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) संजिव सिंह नियमित रूपमा कार्यालय नआउँदा अस्पतालको कार्यसम्पादन प्रभावित भएको बताइएको छ । मेसु अनुपस्थित रहँदा अध्यक्ष शाहले अस्पतालको स्रोतलाई निजी फाइदाका लागि प्रयोग गरेको स्रोतको दाबी छ ।
स्थानीयवासीहरूले सार्वजनिक सम्पत्तिको यसरी गैरजिम्मेवार रुपमा दुरुपयोग हुनु अस्वीकार्य रहेको भन्दै सम्बध निकायबाट तत्काल छानबिन गरेर दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।