रातो रंगको ब्रेजाबाट १३३ किलो गाँजा गरुडा प्रहरीद्वारा बरामद

0 Shares
रौतहट, ६ साउन । रौतहटको गरुडा नगरपालिका स्थित झाझ पुल नजिककै खरघारीमा बेवारिसे अवस्थामा १३३ किलोग्राम लागुऔषध गाँजा लोड भएको कारलाई प्रहरीले मंगलवार विहान बरामद गरेको छ ।
गरुडा नगरपालिका–४ नापी कार्यालय अगाडी गौर चन्द्रपुर सडक खण्डमा ट्राफिक प्रहरी चेकजाँच गरिरहेको आज विहान साढे ८ बजेको समयमा चन्द्रपुरबाट तौर तर्फ आउदै गरेका ग. ३ च. ६८९६ नम्वरको रातो रंगको ब्रेजा कारले ट्राफिकलाई छलेर भाग्न थालेपछि प्रहरीले पछ्याउदै जाँदा झाझ पुल पारी बाटोको पश्चिम साईडमा १० फिट तल कार घरघारीमा झारेर चालक फरार भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका उक्त कारको डिक्कीमा प्लाष्टिकले बेरिएका १३ पोकामा लुकाई छिपाई गाँजा जस्तो देखिने पदार्थको तौल गर्दा १३३ किलोग्राम रहेको जानकारी दिदै इप्रका गरुडाका डिएसपी राजन कार्कीले चालकको खोजी कार्य जारी रहेको बताए ।
हामीलाई विशेष सूचना प्राप्त भएपछि ट्राफिक प्रहरी संग चेकजाँच थापिएका थिए । तर प्रहरीलाई हेरेपछि कारलाई नरोकी अत्याधिक गतिमा गुडाउदै उक्त स्थानमा बाटो भन्दा तल खरघारीमा खसालेर उखुखेत भएर चालक फरार भएपनि निजको निकै खोजी कार्य भईरहेको तथा चाँडै नियन्त्रणमा लिने डिएसपी कार्कीले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।