खेतमा सिंचाई गर्ने क्रममा करेन्ट लागेर २ दिनमा दुई जनाको मृत्यु

0 Shares
रौतहट, ७ साउन । लामो समय देखि जारी रहेको खडेरीका कारण खेतहरु बाँझो हुन नदिन विद्युतीय मोटर मार्फत खेतमा सिंचाई गर्न लाग्दा २ दिनमा दुई जनाको मृत्यु भएका छन् ।
रौतहटको माधवनारायण नगरपालिका–४ विसुनपूर्वा मानपुरका ४० बर्षीय रामबाबु मुखिया आफनो खेतमा सिंचाई गरेर धानको विऊ रोप्नका निमित्त विद्युतिय मोटरबाट पानी पटाउन खोज्ने क्रममा बुधवार विहान ७ बजेको समयमा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते मुखियालाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा ल्याउदा ७.५० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाए । मृतक मुखियाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै रहेको जानकारी दिदै डिएसपी राजन कार्कीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको बताए ।
यसैगरी कटहरिया नगरपालिका–२ जमुनियाका ५२ बर्षीय मोक्तार देवान आफनो खेतमा सिंचाई गर्नका लागि जडान गरेको मोटरको तारबाट करेन्ट लागेर मंगलवार गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते देवानलाई उपचारको लागि गरुडा स्थित ग्राण्डी अस्पतालमा ल्याउदा चिकित्सकले मृत घोषणा गरेको डिएसपी काकीले भने । मृतकको शवलाई पोष्टमार्टम गर्न प्रादेशिक अस्पताल गौरमा शाव राखिएको तथा त्सस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको उनले भने ।
स्मरणीय छ, लामो समय देखिको खडेरीका कारण विद्युतिय मोटरको मद्दतबाट खेतमा सिंचाई गरेर धान रोप्ने क्रममा विगत दुई महिनामा २५ जना भन्दा बढिको मृत्यु भईसकेको छ । तर विद्युतिय मोटरको प्रयोग कसरी गर्ने सम्बन्धमा स्थानीय सरकार तथा नेपाल विद्युत प्राधिकरणबाट जोखिमलाई कम गर्ने खालको जनचेतना जगाउने कार्य नभएको हुँदा यस प्रकारको घटना भई अकालमा ज्यान जोगाउन किसानहरु बाध्य भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।