गौर–गंगापिपरा सडक खण्डको वम नहरमा स्कारपियो को ठक्करबाट मोटरसाइकल चालक झा घाइते

0 Shares
रौतहट, ८ साउन । गौर–गंगापिपरा सडक खण्डमा पर्ने दुर्गा भगवती गाउँपालिका–५ स्थित वम नहरमा विहिवार दिउसो स्कारपियोले मोटरसाइकललाई ठक्कर दिदा चालक गम्भीर घाइते भएका छन् ।
दुर्गा भगवती गाउँपालिका–५ स्थित गौर–गंगापिपरा सडक खण्डमा पर्ने वम नहरमा आज दिउसो २ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जादै गरेका बा इ ५२९३ नम्वरको स्कारपियोले गंगापिपरा देखि गौर तर्फ आउदै गरेका विआर ३० क्यु ५१९३ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा दुर्गा भगवती गाउँपालिका–३ मत्सरीका ३० बर्षीय रणधिरकुमार झा गम्भीर घाइते भएका हुन् ।
गम्भीर घाइते झाको दाहिने खुट्टाको पैताको पाँचै औला सहितको भागमा घाउ लागेको हुँदा प्रादेशिक अस्पताल गौरमा उपचार भईरहेको छ । उपचारमा संलग्न चिकित्सकले विरामीको अवस्था खतरामुक्त भएपनि घाउ निको हुन निकै समय लाग्ने बुझिएको छ ।
दुर्घटना लगतै प्रहरी चौकी बडहर्वाले स्कारपियो चालक महोत्तरी जिल्लाको महोतरी गाउपालिका–६ गौरीगम्माका २९ बर्षीय जितेन्द्रकुमार मिश्रलाई नियन्त्रणमा लिएको जानकारी दिदै रौतहट प्रहरीका डिएसपी दिपककुमार रायले दुबै सवारीसाधन प्रहरी चौकी बडहर्वामा राखेर आवश्यक अनुसन्धान भईरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।