वागमतीमा जल भर्ने क्रममा वेपत्ता भएका भारतीय बालकको शव बरामद

0 Shares
रौतहट, १० साउन । रौतहटको चन्द्रपुर नगरपालिकाको नुनथर स्थित वागमती नदीमा बोलबमका लागि जल भर्ने क्रममा डुबेर वेपत्ता भएका एक भारतीय बालकको शव शनिवार फेला परेका छन् ।
चन्द्रपुर नगरपालिका–१ नुनथर स्थित वागमती नदीमा भारत विहार राज्य सीतामढी जिल्ला जमुआ ग्रामपंचायत १ मठिया बस्ने शिवशंकर साहको १४ बर्षीय छोरा पवनकुमार साहले शुक्रवार साँझ ७ बजेको समयमा जल भर्ने क्रममा वागमती नदीमा डुबेर वेपत्तना भएका थिए ।
बालक डुबेको खवसर आज शनिवार ९.३५ बजेको समयमा प्रहरीलाई जानकारी गराएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजतसासको क्रममा १५० मिटर दक्षिण झोलुङ्गे पुल नजिकै आज १०.१५ मिनेटको समयमा तैरिरहेको अवस्थामा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
मृतक बालकको शवलाई उनको वुवाले सनाखत गरेर जिम्मा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दिपककुमार रायले बताउदै उक्त घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।