कृषि–खेती गर्न विद्युतीय मोटर चलाउनु अघि सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय रौतहटको अनुरोध

0 Shares
रौतहट, १२ साउन । अकाशे पानीको अभावमा यहाँका किसानहरु विद्युतीय मोटरको प्रयोग गरेर खेतमा सिंचाई गर्ने क्रममा करेन्ट लागेर घाइते र मृत्यु हुनेहरुको संख्या बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय रौतहटले सावधानी अपनाउन जनहितमा सुचना जारी गरेर अनुरोध गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरण निधी तिवारीद्वारा हस्ताक्षरित जनचेतना पत्रमा “सावधानी अपनाउने सम्बन्धी सूचना” कृषि–खेती गर्न विद्युतीय मोटर संचालन गर्दा असावधानीका कारण विगत समय देखि करेन्ट लागेर घाइते र मृत्यु हुनेहरुको संख्या अत्याधिक बढिरहेको हुनाले सवाधानी अपनाएर मात्रै संचालन गर्न अनुरोध गरेका हुन् ।
उक्त पत्रमा विद्युतीय मोटर संचालन पूर्व विद्युत प्राधिकरण संग समन्वय गरेर करेन्ट लागेर हुने क्षतिको न्यूनीकरण गर्नका लागि आवश्यक सावधानी अपनाई विद्युतीय मोटर चलाउन स्थानीय प्रशासनले आम नागरिक संग आग्रह गरेको छ ।
स्मरणीय छ, खेती कार्यमा सिंचाई गर्ने क्रममा यसपाली मात्रै २७ जनाले अनाहकमा ज्यान गुमाईसकेको हुँदा थप क्षति हुन नदिन सबै जना सजग एवं सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले आम नागरिक संग अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।