प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा पञ्चेश्वर परियोजना सम्बन्धमा महत्वपूर्ण निर्णय हुनेः उर्जा मन्त्री दिपक खड्का

0 Shares
धनगढी, १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको हुन गइरहेको भारतको आसन्न भ्रमणको क्रममा पञ्चेश्वर परियोजनालाई अघि बढाउने महत्वपूर्ण निर्णय हुने उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले बताए ।
नेपाल प्रेस युनियन कैलालीले मंगलवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री खड्काले बर्षौ देखि अलपत्र परेका बहुप्रतिक्षित पञ्चेश्वर परियोजनालाई दुई देशको हितमा हुने गरी सम्झौता हुने बताएको हो ।
मन्त्री खड्काले पञ्चेश्वर परियोजना अघि बढाउन नेपाल र भारतबीच सम्झौता भएको २० वर्ष भएपनि अघि बढ्न नसक्दा अहिलेसम्म नेपाललाई एक खर्ब घाटा व्यहोरिसकेको बताए ।
पञ्चेश्वर परियोजना लगायतका आयोजनाबारे दुईपक्षीय हितमा रहेर वार्ता गर्ने र प्रधानमन्त्रीको भारत भ्रमणका क्रमका पञ्चेश्वरमा नमिलेका विषय टुंग्याउने गरी मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताए ।
प्रधानमन्त्री ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने तयारी भइैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।