चिनियाँ लगानीमा सिन्धुलीमा भैंसीको मासु प्रशोधन गर्ने उद्योग स्थापना हुने

0 Shares
सिन्धुली, १३ साउन । चिनियाँ लगानीमा सिन्धुलीको मरिण गाउँपालिकामा भैंसीको मासु प्रशोधन गर्ने उद्योग स्थापना हुने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले समाजिक संजाल मार्फत देशबासीलाई जानकारी गराएका छन् ।
प्रधानमन्त्री आलीले समाजिक संजालमा दिएको जानकारी अनुसार सिन्धुलीको मरिण गाउँपालिका–४ मा भैंसीको मासु प्रशोधन गर्ने उद्योग दर्ताका लागि सम्पूर्ण प्रक्रिया पुरा भएर संचालन हुन लागेको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीको सामाजिक संजालका अनुसार उद्योग विभागबाट उक्त उद्योग स्थापना गर्न २० अर्ब रुपैयाँ लगानीको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भइसकेको छ ।
चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मरिण गाउँपालिका–४ सिन्धुलीमा उक्त उद्योग स्थापनाको प्रस्ताव गरेको छ । उद्योगले वार्षिक रुपमा २ लाख टन मासु र ५५ हजार टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको उत्पादन) गर्ने लक्ष्य राखेको जनाए ।
उद्योगले ५ हजार १ सय ५६ जना व्यक्तिलाई रोजगारी दिने छ । उद्योगबाट वार्षिक डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात गरिने समेत प्रधानमन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।