बलराको सेढ्वाबाट तीन लाखको सौफी सहित टायरगाडा सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा

0 Shares
फाइल तस्वीर
एके सिंह
बलरा (सर्लाही), १३ साउन । सर्लाहीको बलरा नगरपालिकाको सेढ्वा स्थित नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरी तीन लाख मूल्य बराबरको सौफी मदिरा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्वर १० गणलाई प्राप्त सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म सिमराबाट खिटएका डिएसपी प्रेमबहादुर कठायतको कमाण्डमा खिटएका टोलीले मंगलवार विहान ६.१५ बजेको समयमा बलरा नगरपालिका–१ सेढ्वा भएर भारत तर्फ जाँदै गरेका ११२ कार्टुन सौफी मदिरा सहित टायरगाडा सहित नियन्त्रणमा लिएको जनाइएको हो ।
सशस्त्र प्रहरीलाई देखेपछि टायरगाडा चलाउने व्यक्ति भारत तर्फ भागेपछि बेवारिसे अवस्थामा नियन्त्रणमा लिएर करिव तीन लाख मूल्य बराबरको मदिरा सहित टायरगाडालाई आवश्यक कारवाहीका लागि मलंगवा भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरी बल नम्वर १० को गण सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।