भोटेकोशी नदीमा आएको बाढीबाट तराई क्षेत्रमा त्रास

0 Shares
रसुवा, १४ साउन । तिब्बतमा भएको ठूलो बर्षा पश्चात भोटेकोशी नदीमा आएको बाढीबाट तराई क्षेत्रमा बाढीको त्रासलाई सृजना गरेका छन् ।
भोटेकोशी नदीमा आज बिहानैदेखि पुनः ठूलो बाढी आएपछि तराईका क्षेत्रमा बसोबास गर्ने जनताहरुमा त्रास सृजना गरेका हुन् । भोटेकोशी नदीको बाढीबाट रसुवा र नुवाकोट जिल्लाका नदी किनारमा रहेका सबैलाई तटिय क्षेत्रमा नजान स्थानीय प्रशासनले सचेत गराएको छ ।
आज विहान ३ बजेदेखि आएको भीषण बाढीका कारण पैरेबेंसी, बेत्रावती, त्रिशूली र देवीघाट नदी कटानको चपेटामा परेको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले जानकारी दिए । प्रशासनले विपद्बाट जोगाउन सचेत गराउदै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरेर माइकिंग गरिरहेको जनाइएको हो ।
खोलामा आएको बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित त्रिशूली–काठमाडौं प्रसारण लाइनको स्टेशनमा क्षति पुगेको स्थानीय प्रशासनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।