सर्लाहीको चन्द्रनगरमा दुई तल्ले घर भत्किदा चेपिएर ६ बर्षीय बालकको मृत्यु

0 Shares
सर्लाही, १४ साउन । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको कामद टोलमा दुई तल्ले पक्कि घर अचानक भत्किदा आँगनमा खेलीरहेका ६ बर्षीय बालकको किचिएर मृत्यु भएको छ ।
चन्द्रनगर गाउँपालिका–६ कामद टोल स्थित नबिन सिंहको पुरानो दुई तल्ले पक्कि घर अचानक बुधवार अपरान्ह् ४.३० बजेको समयमा भत्किदा घरको आँगनमा खेलिरहेका सोही स्थानका गौतम माझीको ६ बर्षीय छोरा अरुण माझीको किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
घर भत्किएको खवर पाउना साथ प्रहरी चौधी नाढिमन र इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा खटिएका प्रहरी टोलीले भत्किएका संरचना हटाउने कार्य जारी रहेको तथा उक्त घरमा अन्य मानिस किचिएको हुन सक्ने आशंका गरिएको छ ।
किचिएर मृत्यु भएका बालकको शव प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको र भत्किएका घरको संरचनाहरु हटाउने कार्य युद्धस्तरमा जारी रहेको प्रहरी निरीक्षक एवं निमित्त प्रवक्ता बालिष्ट सिंहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।