बनाना रिसोर्टमा आगलागि, ४० लाखको क्षति

0 Shares
रौतहट, १७ साउन । रौतहटको इशनाथ नगरपालिकामा रहेका बनाना रिसोर्टमा शनिवार विहान अचानक आगलागि हुँदा ४० लाख मूल्य बराबरको क्षति भएका छन् ।
इशनाथ नगरपालिका–२ मा संचालित बनाना रिसोर्ट मा शनिवार विहान ३.४० बजेको समयमा अचालक आगलागि हुँदा रिसोर्ट पूर्ण रुपमा जलेर नष्ट हुँदा करिव ४० लाख भन्दा बढिको क्षति भएको रिसोर्ट संचालक राकेश गुप्ताले बताएका हुन् ।
नेपाल सरकार र श्री जौहरीमाई कृषी तथा सहकारी सस्थाको संयुक्त लगानिमा सन्चालनमा रहेको उक्त रिसोर्टमा भएको आगलागि हुँदा कृषिमा प्रयोग हुने मेशीन, खाद्यान्न, फर्निचर, फ्रिज, लत्ताकपडा एवं भौतिक संरचना जलेर खरानी भएको बताइएको छ ।  रिसोर्टमा आगलागी भएपछि आगो नियन्त्रणका लागि स्थानीय, सशस्त्र र नेपाल प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा  लिएको प्रहरी जनाएको छ ।
आगलगी हुनुको मूख्य कारण अहिले सम्म खुल्न सकेको छैन । बिजुली सर्किटबाट आगो लागेको प्रारम्भिक अनुमान गरिएपनी प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।