चन्द्रपुर नगर उद्योग वाणिज्य संघको मतदान सम्पन्न, आज साँझ देखि मतगणना हुने

0 Shares
रौतहट, २१ साउन । रौतहटको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि प्रजातान्त्रिक प्रक्रियाद्वारा बुधवार मतदान सम्पन्न भएका छन् ।
नयाँ कार्य समिति चयनका लागि आज सम्पन्न भएको निर्वाचन शान्तिपूर्ण निर्वाचनमा १,०९७ मतदाता मध्ये ८०२ मत खसेको निर्वाचन समिति संयोजक दिलिप कोइरालाले जानकारी दिएका हुन् ।
संघको नवनिर्मित भवनमा आज बिहानै देखि सुरु भएको मतदान प्रक्रियामा मतदाताहरू उत्साहपूर्वक सहभागी भएर आ आफना मताधिकारको प्रयोग गरे । मतदान स्थलमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति थियो भने निर्वाचन प्रक्रिया सुरुवातदेखि अन्त्य सम्म शान्तिपूर्वक भएको निर्वाचन समितिले जनाए ।
दुई प्रभावशाली उम्मेदवार—संघका पूर्व अध्यक्ष उदयनारायण सापकोटा र अर्का व्यवसायी नेता सुनिल शाह बीच कडा प्रतिस्पर्धा भएको बताइएको छ । दुवै उम्मेदवारले आफ्नो योजना सहित संघको नेतृत्वमा आएर व्यवसायीहरूको हकहित संरक्षण, नीति निर्माणमा दबाब, र चन्द्रपुर नगरको आर्थिक विकासमा सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै आए थिए ।
मतदान सम्पन्न भएको तथा आज साँझदेखि मतगणना सुरु हुने अपेक्षा गरिएको छ । निर्वाचनको अन्तिम परिणाम आजै सार्वजनिक हुने सम्भावना रहेको श्रोतले बतायो ।
स्मरणीय छ, अहिले जल्दोबल्दो देशमा उभिएका राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा उदयनारायण सापकोटा र वर्तमान सत्तागठबन्धन सहित माओवादी र एसका साझा उम्मेदवार सुनिल साह बीचको प्रतिष्पर्धा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।