पौने १० किलोग्राम गाँजा सहित रौतहटको धनसर क्षेत्रबाट एक जना पक्राउ

0 Shares
रौतहट, २५ साउन । रौतहट प्रहरीले चन्द्रपुर नगरपालिकाको धनसर क्षेत्रबाट करिव पौने १० किलोग्राम गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
चन्द्रपुर नगरपालिका–४, धनसारबाट प्रहरीले आइतबार बारा, निजगढ नगरपालिका–१२ का ३४ वर्षीय दीपक थिङलाई ९ किलो ७५० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।
ना ८० प ९८९३ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा थिङले बोकेका जेब्रा झोलाबाट दुई वटा पोका बरामद भएको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट नियमित रुपमा प्रहरी सहायक निरीक्षक टीका माया सिवाकोटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले थिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दिपक कुमार रायले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।