गाजाको अल–शिफा अस्पतालनजिकै इजरायली हमलामा चार पत्रकारको मृत्यु

0 Shares
तेलअविव, २६ साउन । गाजा सहरको अल–शिफा अस्पतालको मुख्य गेटनजिकै पत्रकारहरूका लागि बनाइएको टेन्टमा भएको इजरायली हवाई हमलामा चारजना पत्रकारको मृत्यु भएको अलजजिराले जनाएको छ ।
मारिनेमा पत्रकार अनस अल–शरीफ, मोहम्मद क्रेइकेह, र क्यामेराम्यान इब्राहिम जाहेर तथा मोहम्मद नोउफल रहेको जनाइएको हो ।
हमला हुनुअघि अलजजिराले इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले आफ्ना पत्रकारहरू, विशेषगरी अल–शरीफमाथि उक्साहटपूर्ण अभियान चलाएको भन्दै निन्दा गरेको थियो ।
हमलापछि आईडीएफले टेलिग्राम मार्फत अल–शरीफलाई निशाना बनाइएको पुष्टि गर्दै उनलाई हमासको आतंककारी नेतृत्वसँग जोडेको दाबी गरेको बीबीसीले उल्लेख गरेको छ । यद्यपि, अन्य मारिएका पत्रकारहरूबारे आईडीएफले केही बोलेको छैन ।
२८ वर्षीय अल–शरीफले मृत्युको केही क्षणअघि एक्समा पोस्ट गर्दै गाजामा तीव्र बमबारी भइरहेको बताएका थिए ।
कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्सका अनुसार सन् २०२३ को अक्टोबरदेखि गाजामा इजरायलको सैन्य कारबाहीमा १८६ पत्रकार मारिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।