सुनसरीमा बस र माइक्राबस एक आपसमा ठोक्किदा तिन जनाको मृत्यु, १५ घाइते

0 Shares
सुनसरी, २६ साउन । सुनसरीको भोक्राहा नगरसिंह गाउँपालिकामा सोमवार विहान बस र माइक्रोबस एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ भने १५ जना यात्रु घाइते भएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोल स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान मे .१ ख. १७९९ नम्बरको बस र प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको छैन । दुर्घटनामा परेर १५ जना घाइते भए । घाइतेहरूलाई इनरुवा, विराटनगर न्यूरो, र नोबेल अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाए ।
प्रहरीले बस चालक झापा जिल्ला अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको छ । बस र माइक्रोबस दुर्घटना सम्बन्धी प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी खतिवडाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।