नयाँ दिल्लीमा नक्कली प्रहरी ब्युरो सञ्चालन गरी चन्दा असुल्ने ६ जना पक्राउ

0 Shares
नयाँ दिल्ली, २६ साउन । भारतीय प्रहरीले नयाँ दिल्लीको स्याटेलाइट सहर नोएडामा ‘क्राइम इन्भेस्टिगेटिभ ब्युरो’ नामको नक्कली कार्यालय सञ्चालन गरी प्रहरीको भेषमा चन्दा असुलेको आरोपमा ६ जनालाई पक्राउ गरेका छन् ।
प्रहरीका अनुसार यस्तो कार्यालय ‘अन्तर्राष्ट्रिय प्रहरी र अपराध अनुसन्धान ब्युरो’ को नाममा सञ्चालित थियो र प्रहरीको जस्तै रङ र लोगो प्रयोग गरिएर अबैध रकम उठाउदै आएका ६ जनालाई पक्राउ गरेका हुन् ।
अभियुक्तहरूले नक्कली कागजात र प्रमाणपत्र बनाएर पीडितहरूलाई ठगी गर्दै वेबसाइट मार्फत चन्दा माग्ने गरेको पाइएको छ । उनीहरूले आफूलाई ‘इन्टरपोल’ लगायत अन्तर्राष्ट्रिय अपराध एकाइसँग सम्बद्ध भएको दाबी गरेका थिए । प्रहरीले उक्त कार्यालयबाट मोबाइल फोन, चेकबुक, स्ट्याम्प सिल र परिचय पत्रहरू बरामद गरेको छ ।
यस्तो घटना नयाँ दिल्ली नजिकै नक्कली दूतावास सञ्चालन गरी विदेशमा रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको केही हप्ता पछि अन्यलाई नियन्त्रणमा लिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
ती अभियुक्तले ‘पश्चिम आर्कटिक दूतावास’ सञ्चालन गरी ‘पश्चिम आर्कटिका, सबोर्गा, पोल्भिया, लोडोनिया’ जस्ता काल्पनिक राष्ट्रहरूको राजदूत भएको दाबी गरेका थिए ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।