नेपालमा भईरहेको बर्षा र बाढीबाट विहार तथा उत्तरप्रदेशका जनताहरु प्रभावित

0 Shares
पटना, २६ साउन । नेपालमा भईरहेका लगातारको भारी वर्षाका कारण बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ ।
भारतको विहार र उत्तर प्रदेशमा बाढीले जनजीवन कष्टकर बनाएको हो । बिहारका सात जिल्लामा १० लाखभन्दा बढी मानिस प्रभावित छ, जहाँ गंगा सहित १० नदीहरू खतराको तहभन्दा माथि बगिरहेका हुन् । हालसम्म ११ जनाको मृत्यु भएको छ, र पटनाका २४ पञ्चायत चारै तिरबाट बाढीले घेरिएका छन् ।
उत्तर प्रदेशमा पनि नदी र खोलाहरुले उत्पात मचाएको छ । मुरादाबादमा रामगंगा नदीले एक बाइक सवारलाई बगाएको थियो, जसले २२ घण्टा रूखमा बसेर ज्यान जोगाए । उनलाई पछि उद्धार गरियो । पछिल्लो २४ घण्टामा ५४ जिल्लामा ५.९ मिमि वर्षा भएको रेकर्ड गरिएको छ ।
मध्य प्रदेशमा दुई दिनदेखि मौसममा परिवर्तन आएको छ । अगस्ट १३ बाट बंगालको खाडीमा न्यून चापीय क्षेत्र सक्रिय हुँदैछ, जसले फेरी भारी वर्षालाई निम्त्याउनेछ । हाल केही जिल्लामा मात्र वर्षा भइरहेको बताइएको छ ।
हिमाचल प्रदेशमा पहिरोका कारण एनएच–३०५ को अट–सैन्ज सडकसहित ३६० भन्दा बढी सडकहरू बन्द भएका छन् । मनसुन जन्य सिजनमा ११६ जनाको मृत्यु भएको छ तथा ३७ जना बेपत्ता छन् ।
उत्तराखण्डको उत्तरकाशीमा २० जनालाई माटली हेलिप्याडमा सुरक्षित उद्धार गरिएको छ । धराली र हर्षिलमा खाना र पानी वितरण भइरहेको छ । हालसम्म १ हजार जनालाई उद्धार गरिएको छ, र खोज तथा उद्धार कार्य अहिले पनि जारी रहेको भारतीय मिडियाले जनाएको छ ।
विभिन्न भारतीय संचारमाध्यमको सहयोगमा तयार पारिएका समाचार 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।