भारतीय चुनाव आयोगको विरुद्ध विपक्षी दलहरुको प्रदर्शन, राहुल गाँधी सहित कंयौं नेताहरु पक्राउ

0 Shares
नयाँ दिल्ली, २६ साउन । भारतीय संसदका विपक्षी नेता राहुल गान्धी र मल्लिकार्जुन खर्गे लगायतका विपक्षी सांसदहरूले बिहारमा मतदाता नामावली संशोधनको विरुद्धमा सोमबार संसद भवनबाट निर्वाचन आयोग सम्म विरोध जुलुस निकाले र पैदल मार्च गरेका छन् ।
चुनाव आयोग माथि विजेपीका लागि “भोट चोरी” को आरोप लगाएर पैदल मार्च गरिरहदा बीचमै दिल्ली प्रहरीले अबरोध खडा गरेर राहुल गाँधी, प्रियंका गाँधी, मल्लिकार्जन खर्गे, अखिलेश यादव सहित करिव ३०० साँसदलाई रोकेर हिरासतमा लिए ।
बिहारमा मतदाता नामावली संशोधन र कथित निर्वाचन धाँधलीको विरोध गर्दै सांसदहरूलाई अगाडि बढ्नबाट रोक्न प्रहरीले बाटोमा ब्यारिकेड लगाएको थियो । सांसदहरू रोकिएपछि धेरैले सडकमा बसेर नाराबाजी गरे भने तृणमूलका महुआ मोइत्रा र कांग्रेसकी सञ्जना जाटव र जोठी मणि लगायत केही महिला सांसदहरूले ब्यारिकेडिङमा चढेर निर्वाचन आयोगविरुद्ध नाराबाजी गरेका थिए । त्यसपछि उनीहरुलाई प्रहरीले सडकमा लाइनमा बसेर संसद सडक प्रहरी चौकीमा लगेको थियो ।
पछि सबै सांसदलाई रिहा गरियो । आज फेरी, कांग्रेस सभापति मल्लिकार्जुन खर्गेले कथित चुनाव धाँधलीको मुद्दामा साझा रणनीति बनाउन सांसदहरूलाई रात्रिभोजमा आमन्त्रित गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।