बागमतीको बथानेमा मोटरसाइकल दुर्घटना हुँदा दुर्गा भगवती गाउँपालिका १ का आमाछोरा घाइते

0 Shares
सर्लाही, २६ साउन । सर्लाहीको वागमती नगरपालिकाको बथाने टोल स्थित भित्री सडकमा मोटरसाइकलले मोटरसाइकल ठोक्किदा रौतहट दुर्गा भगवतीका आमाछोरा घाइते भएका छन् ।
वागमती नगरपालिका–१२ बथाने टोल स्थित भित्री सडकमा पुलबाट भरत तल तर्फ जादै गरेका बागमती प्र.०२–०५७ प ७८७९ नम्वरका मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको प्रदेश ०२–०३–००१२ प २४३० मोटरसाइकलले पछाडीबाट ठक्कर दिदा चालक र पछाडी सवार उनको आमा घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रेस नोटमा उल्लेख रहेका हुन् ।
सोमवार दिउसो ४.५ बजेको सयमा भएको उक्त दुर्घटना पश्चिात प्रहरी चौकी कर्मैयाबाट प्रहरी बरिष्ठ हवलदार ईश्लाम मियाको कमाण्डमा गएका पाँच जना प्रहरी टोलीले घाइतेलाई नजिकैको अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले जनाए ।
प्रदेश ०२–०३–००१२ प २४३० नम्वरको मोटरसाइकल चालक दुर्गा भगवती गाउँपालिका–१ का १८ बर्षिय राजु चौधरीको दुबै हात र बाँया खुट्टामा सामान्य चोट लाग्दा निजको कर्मैैया स्थित मोडेल अस्पतालमा उपचार पछि डिष्चार्ज भईसकेको तथा निज चौधरीको ४५ बर्षिया आमा राधिका देवी चौधरीको टाउको, ढाड र दुबै हातमा चोट लाग्दा सभ्यता हेल्थ केयर कर्मैयामा उपचार भईरहेको र उनको अवस्था मध्यम रहेको तथा आफन्तले उनलाई उपचार गराईरहेको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।