मोन्टाना हवाईअड्डामा विमान दुर्घटनाः ठक्करपछि आगलागी, सबै यात्रु सकुशल

0 Shares
वासिंगटन डिसी, २७ साउन । अमेरिकाको मोन्टाना राज्यस्थित कालिस्पेल सिटी हवाईअड्डामा हिजो दिउँसो २ बजेको सयममा सोकाटा टीबीएम ७०० टर्बोप्रोप विमान अवतरणका क्रममा रनवेमा पार्क गरिएको स्वेरिङ्गेन एसएक्स–३०० विमानसँग ठोक्किएर दुर्घटना भएका छन् ।
ठक्करबाट ठूलो आगलागी भयो, जसले नजिकैको घाँसे क्षेत्रमा फैलिंदै कालो धुवाँको मुस्लो निस्कियो । कालिस्पेल फायर ब्रिगेडका प्रमुख जे हेगनका अनुसार, दक्षिणबाट आएको विमान रनवेको अन्त्यतिर दुर्घटनाग्रस्त भएको बताए ।
आगलागी हुनुअघि पाइलट र तीन यात्रु आफैं बाहिर निस्कन सफल भएका थिए । दुई यात्रुलाई सामान्य चोट लाग्यो, जसको हवाईअड्डामै उपचार गरियो । स्थानीय लज सञ्चालक रन डेनियलसनले ठूलो ठक्करको आवाज र कालो धुवाँ देखेको बताए ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार, सन् २०११ मा निर्मित उक्त विमान वासिङटनको पुलम्यान स्थित मिटर स्काई एलएलसीको स्वामित्वमा छ । उद्धार टोलीले तत्कालै आगो नियन्त्रणमा लिएको तथा घटना सम्बन्धमा एफएएले अनुसन्धान सुरु गरेको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।