अहान पाण्डेको सनसनीपूर्ण उदयः ‘सैयारा’ ले तोड्यो बक्स अफिसको रेकर्ड

0 Shares
युवा अभिनेता अहान पाण्डेको अभिनय करियरले ‘सैयारा’ मार्फत बलिउडमा तहल्का मच्चाएको छ ।
रोमान्टिक म्युजिकल फिल्मले भारतमा ‘सैयारा’ ले ३०० करोड र नेपालमा ९ करोडभन्दा बढीको ग्रस कलेक्सन गरिसकेको हो ।
मोहित सुरीद्वारा निर्देशित ‘सैयारा’ मा अहानले रक स्टार ‘क्रिश कपुर’ को भूमिका निर्वाह गरेर दर्शकको मन जितेका छन् । अनित पडासँगको उनको जोडीले पनि खुबै तारिफ बटुलेको छ ।
यसैबीच, अहानको करियरको एउटा रोचक तथ्य बाहिरिएको छ । यदि समयले साथ दिएको भए, उनी अजय देवगन सँग ठूलो बजेटको सुपरहिरो फिल्मबाट बलिउडमा डेब्यु गर्ने योजनामा थिए । याश राज फिल्म्स (वाईआरएफ) को उक्त बहु–भागीय परियोजनामा अहान मुख्य भूमिकामा र अजय खलनायकको भूमिकामा हुने थिए । मानुषी छिल्लर पनि यो फिल्मको हिस्सा थिइन् । तर, कोभिड–१९ का कारण अजयले यो परियोजना छाडेपछि फिल्मको निर्माण नै रोकियो ।
अहानले आफ्नो करियरको सुरुवात वाईआरएफको नेटफ्लिक्स श्रृंखला ‘द रेलवे मेन’ (नोभेम्बर २०२३) मा सहायक निर्देशकको रूपमा गरेका थिए । यद्यपि, ‘सैयारा’ ले उनलाई स्टार बनाएको छ । यो फिल्मले उनको भाग्य कसरी बदलियो भन्ने कथालाई सटिक रूपमा चित्रण गर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।